Rule 31
खारेजी र बचाउ

(१) छात्रवृत्ति नियमावली, २०२९ खारेज गरिएको छ ।

(२) छात्रवृत्ति नियमावली, २०२९ बमोजिम भए गरेका काम कारवाही यसै नियमावली बमोजिम भए गरेका मानिने छन् ।